निक्षेपको ब्याजदर घटाउने बैंकर्स संघको निर्णय, कर्जाको कहिले ?

वाणिज्य बैंकहरुले वैशाख १ गतेदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् । बैंकर्स संघको बुधबार बिहान बसेको बैठकले निक्षेपको ब्याज १.०१ प्रतिशतले घटाउने निर्णय गरेको बैंकर्स संघका सदस्य तथा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ्ले जानकारी दिए । ब्याजदर घटाउने निर्णयसँगै वैशाखदेखि मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झरेको छ । उनका अनुसार यसअघि कायम…