कानूनी प्रश्नमा अड्कियो मिटरब्याज पीडितसँगको वार्ता

सरकारी वार्ता टोली र मिटरब्याज पीडितको दोस्रो समूहसँग मंगलबार भएको तेस्रो दिनको वार्ता कानूनी प्रश्नमा पुगेर अड्किएको छ । अदालती प्रक्रियामा रहेका सबै मुद्दा फिर्ता हुनुपर्ने र मिटरब्याजीका लिखत खारेजीलगायत माग कानूनी प्रश्न रहेकाले त्यही विषयमा वार्ता केन्द्रित भएपछि आज कुनै निष्कर्ष नआएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए । अदालतले गरेका…