हिमाल आरोहणबाट पछिल्लो ३ महिनामा ३१ करोड ३४ लाख ३ हजार ५४१ रुपैयाँ रोयल्टी संकलन भएको छ । पर्यटन विभागले दिएको जानकारी अनुसार सन २०२३ सुरु भएयता ५१२ जना पर्यटकबाट कुल ३१ करोड ३४ लाख ३ हजार ५४१ रुपैयाँ रोयल्टी संकलन भएको हो । कोभिड संक्रमणका बेला सुस्ताएको हिमाल आरोहीहरुले अब भने धमाधम अनुमती लिन…