काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले १४ मन्त्रालयको असहयोगपछि सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुपरेको बताएका छन् । मेयर साहले सामाजिक संञ्जालमा पोष्ट गर्दै आफुले १४ मन्त्रालयसँग विभिन्न पहल गरेको तर मन्त्रालयले सुनेको नसुनै गरेको भन्दै सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनु परेको बताएका हुन् । उनले भने,‘मिटरको दुरीमा रहेको स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका यस्ता मुद्दा त…