सरकारले २०७५ मंसिर ११ गतेबाट श्रमिकको सुरक्षाका लागि भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषको शुभारम्भ गरेको थियो। ‘नयाँ युगको सुरुवात’ भन्ने नारासहित तामझामका साथ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका यस कोषमा अहिले निजी तथा संगठित रुपमा सञ्चालित कम्पनीमा कार्यरत श्रमिक सूचीकृत हुने क्रम जारी नै रहेको छ । कोषमा सूचीकृत भएका र हुने…