नेपाली सेनाले माग्यो ठूलो संख्यामा कर्मचारी

नेपाली सेनाले ठूलो संख्या कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।  सेनाले विभिन्न प्राविधिक अधिकृत पदमा गरी ६२० जनाको माग गरेको हो । सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले शुक्रबार प्रकाशित गरिएको सुचनामा प्राडर प्राविधिक र हवाई सेवा तर्फका अधिकृतको दरखास्त माग गरेको हो । गोग्यता पुगेका नेपाली नागरिकले आजेदेखि बैशाख २४…