भारतीय केन्द्रीय बैंक–रिजर्भ बैंक अफ इन्डियाले ब्याजदर नबढाउने निर्णय गरेको छ । बलियो अर्थतन्त्र भएका देशहरुमा आर्थिक मन्दी आउने सम्भावना रहेता पनि भारतीय अर्थतन्त्र सबल रहेको जनाउँदै गर्भनर शक्तिकण्ठ दासले रिपो रेट नबढाउने घोषणा गरेका हुन् । हाल आरबीआईले रिपो रेट ६.५ प्रतिशत मै कायम गर्ने जनाएको छ । आरबीआई मौद्रिक नीति समितिको ३ दिने…