नेपालका एक मात्र डलर अर्बपति विनोद कुमार चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमा ३० करोड अमेरिकी डलर अर्थात ४० अर्ब रुपैयाँले बढेको छ । विश्वका अर्बपतिहरूको सूची सार्वजनिक गर्ने फोब्र्स पत्रिकाका अनुसार अन्य धनाड्यहरुको सम्पत्ति घटिरहेका बेला उनको भने सम्पत्ति बढेको देखिएको हो । नेपालका चौधरीको सम्पत्ति १ अर्ब ८० करोड डलर (डलरको विनिमयदर अनुसार हेर्दा…