हुलाकी सडक निर्माण पाँच पटक म्याद थप्दा पनि अधुरै

तीस महिनामा सक्नुपर्ने हुलाकी सडक निर्माण ६ वर्ष वितिसक्दा पनि सम्पन्न हुनसकेको छैन । कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो । तर अझै २६ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । हुलाकी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर दीपक सुनारले निर्माणमा ढिलासुस्ती भएको बताए । “कोरोना महामारी, निकुञ्ज…