नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न प्राधिकरण दृढताका साथ अगाडि बढिरहेको बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा मधेश प्रदेशको पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा आज आयोजित बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमा दाबी भुक्तानीको अवस्था हेरेर अब बीमा कम्पनीको मूल्याङ्कन हुने बताए । यस्तै उनले बीमा कम्पनीको…