ऋण असुली न्यायाधिकरण कमलपोखरीले विभिन्न तीन वटा बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखी कर्जा प्रवाह भएको तीन स्थानमा रहेको सवा तीन करोड बढी मूल्यको घरजग्गा तथा सेयरको बिक्री खुला गरेको छ । न्यायीधिकरणले नबिल बैंक, कुमारी बैंक (साबिक देवः विकास बैंक) मा राखी प्रवाह भएको कर्जा असुली नभएपछि २ करोड ९९ लाख रुपैयाँ बराबरको घरजग्गा…