नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका प्रत्याशी रामचन्द्र संघईले आफ्नो टीम घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन मार्फत उनले टीम घोषणा गरेका हुन् । संघको टीमबाट जिल्ला नगरतर्फका उपाध्यक्षको उम्मेदवारमा सुरकृष्ण बैद्य रहेका छन् । यस्तै बस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचन तथा एशोसियट उपाध्यक्षतर्फ ज्योत्सना श्रेष्ठ रहेकी छिन् । श्रेष्ठ बरिष्ठ उपाध्यक्षको अर्का प्रत्याशी अन्जन…