सन २०२०देखि नेपालमा वित्तीय साक्षरता प्रवर्द्धनको भूमिका निभाउँदै आएको ‘आइडियाप्रनर नेपाल' ले वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित लगानीलाई परिष्कृत गर्न ञमनि मित्रझ एप र सफ्टवेयर सार्वजनिक गरेको छ । सफ्टवेयरलाई प्रयोगकर्ताले वेबसाइटमा र एपलाई प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्। २९९ रुपैयाँ सुरुवाती मूल्य रहेको ञमनि मित्रझमा नेपालको सेयर बजारमा लगानी…