राष्ट्रपतिको आर्थिक सल्लाहकारमा पूर्वगर्भनर नेपाल नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा। चिरञ्जीवी नेपाल नियुक्त भएका छन् । उनीहरूले बुधबार नियुक्ति पत्र बुझिसकेका छन् । राष्ट्रपति पौडेलले बुधबार पूर्वगभर्नर नेपाललाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपाल राष्ट्र बैंकको १६ औं गभर्नर हुन् । डा. नेपालले यसअघि प्रध्यापन, परराष्ट्रमन्त्रीको सल्लाहकार, प्रधानमन्त्रीको प्रमुख…