एप्पल इन्कर्पोरेशनले अमेरिकामा ‘बाइ नाउ, पे लेटर’ सेवा लन्च गरेको छ । यो सेवा अन्तर्गत एप्पलका उत्पादन खरिद गर्ने ग्राहकहरुले खरिद रकम चार किस्तामा भुक्तानी गर्न सक्नेछन् । एप्पल पेमा उपलब्ध हुने यो सेवा प्रयोग गर्ने ग्राहकहरुले आफूले खरिद गरेको वस्तुको मूल्य ६ हप्तासम्मका लागि चार किस्तामा भुक्तानी गर्न सक्नेछन् । ६ हप्तासम्मका लागि ग्राहकले…