उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अधिकतम ७ दिनभित्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने व्यवस्था गर्न लागिएको बताएका छन् । मन्त्रालय सम्हालेको तीन महिना तीन दिनको कार्यप्रगति सार्वजनिक गर्न मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ८ महिनापछि यस्तो व्यवस्था लागू भईसक्ने बताएका हुन् । हाल प्रक्रिया पूरा गरेको एक वर्षसम्म पनि लाइसेन्स…