सोमबार स्थानिय बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । हिजो ६ सय रुपैयाँले घटेर १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पुनः २ सय रुपैयाँले घटेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको…