राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोबिन्दराज पोखरेलले पछिल्लो दुई दशकमा आर्थिक नीति र गतिबिधिहरुलाई ध्यान नदिँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्। सुदुरपश्चिम प्रदेशको धनगढीमा आईतवार आयोजित लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन? विषयक अन्तरक्रियामा उनले पछिल्लो दुई दशकमा राजनीतिक नीति र दस्ताबेजहरु मात्र आएको दाबी गरेका हुन्। “पछिल्लो दशकमा हामीले आर्थिक क्षेत्रमा लगानी बोर्ड गठन…