महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबुलकारमा विशेष छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले केबुलकार कम्पनीसँग सम्झौता गरेको छ । बैंकले कम्पनीसंग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ मनकामना मार्ग नक्साल काठमाडौंमा अवस्थित मनकामना दर्शन प्रालिसँग सम्झौता गरेको हो । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटार स्थित सञ्चालित केबुलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले…