अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जना विरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ । आयोगले कृषि ज्ञान केन्द्र, कालिकोटका प्रमुख भरत बहादुर बस्नेत लगायत १२ जनाविरुद्ध ६६ लाख ५० हजार रुपैयाँ बराबरको बिगो दावी गरी आरोप पत्र दायर गरेको हो । बस्नेतले उच्च प्रविधियुक्त नर्सरी स्थापनाको लागि वास्तविक फिल्ड अध्ययन नगरी भ्रष्टाचार गर्ने उद्देश्यले कृषि…