स्थानिय बजारमा छापावाला सुनको भाउ फेरी बढेको छ । हिजो ७ सय रुपैयाँले घटेको सुनको भाउमा आज पुनः वृद्धि भएको हो । आज छापावाला सुन १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोही सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यता सोमबार तेजावी सुन…