कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र २९ गते १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । चैत ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल टास्क इन्टरनेशनल प्रालि, पोखरा, कास्कीमा विहान ९ बजे १३ औं वार्षिक साधारण गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू। ३१ करोड…