राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न १० पदमा कर्मचारी माग गरेको छ । कम्पनीले व्यवस्थापक देखि सहायकसम्म २४ जना कर्मचारी खुला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न लागेको हो । कम्पनीले प्रशासन व्यवस्थापक मा १ जना, प्रशासन सह व्यवस्थापक १ जना, प्रशासक चार्टर्ड एकाउन्टेन्डमा महिला १ जना, नायव व्यवस्थापकमा खुल्ला र दलित गरी २ जना, नायव व्यवस्थापक (चार्टर्ड…