प्रविधिको विकास संगै डिजिटल बैंकिङ बैकिङ कारोबार हुँदै दिन प्रतिदिन विस्तार भैरहेको छ । राष्ट्र बैंकको नीतिगत व्यवस्था, बैंक तथा वित्तीय संस्थाको प्रविधिमैत्री सेवा, विद्युतीय कारोबारप्रति सर्वसाधारणको आकर्षणका कारण डिजिटल कारोबार बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकले नगद रहित बैंकिङ कारोबारलाई पोत्साहन गर्नका लागि डिजिटल कारोबारलाई नीतिगत रुपमानै व्यवस्थीत गर्दै आएको छ । केन्द्रीय…