महालेखा नियन्त्रकको कार्यालयले २ अर्ब बढी सरकारी बक्यौता नतिर्ने ६३ व्यक्ति तथा कम्पनीलाई ३५ दिने अल्टिमेटम दिएको छ । कार्यालयले ६३ कम्पनीको नाम सार्वजनिक गर्दै फागुन २९ (आज) देखि ३५ दिन भित्र साँवा ब्याज भुक्तानी गर्न ३ अल्टिमेटम दिएको हो । कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत कायम भएका व्यक्ति, फर्म, कम्पनी वा संस्थाहरूलाई…