राष्ट्र बैंकका अनुसार माघसम्ममा आइपुग्दा विदेशी मुद्रा सञ्चिति सामान्य बढेको छ। चालु वर्षको माघसम्मको तथ्यांक अनुसार कायम सञ्चितिले ९.४ महिनाको वस्तु तथा सेवा खरिद गर्न धान्नेछ । राष्ट्र बैंकको तथ्यांकअनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति सात महिनामा १३.८ प्रतिशतले बढेर माघ मसान्तमा १३ खर्ब ८३…