आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आज बिहान सेयर बाँडफाँड भएको हो । बाँडफाँडमा १६ हजार ९७६ जनाले सेयर हात पारेका छन् । उच्च आवेदनका कारण गोलाप्रथाबाट १६ हजार ९७६ जनालाई १० कित्ताका दरले १ लाख ६९…