कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७९\८० मा डेढ करोड रुपैयाँ भन्दा बढी अनुदान वितरण गर्न फार्म, समूह र सहकारी छनोट गरेको छ । एक करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन भएको १० वटा अनुदानका कार्यक्रममा छनोट भएका कृषि फार्म, सहकारी र समूहसँग सम्झौता थालिएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख किरण सिग्देलले ९२…