शुभम् पावरको सेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक

शुभम् पावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार सुरु भएको कम्पनीको आठौं कारोबारमा सर्किट लागेको हो । मंगलबार २६५ रुपैयाँमा कारोबार खुला भएको कम्पनीको आठ कारोबारमा १० प्रतिशतले सेयरमूल्य बढेर प्रतिकित्ता २९१.५० रुपैयाँ मूल्य पुगेको हो । ‘एसपीएल’ संकेतमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २६५ रुपैयाँमा १० कित्ता कारोबार…