तीन कम्पनीको बोनस नेप्सेमा सूचीकृत

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, आँधीखोला लघुवित्त वित्तीय संस्था, र आइसिएफसि फाइनान्सको बोनस आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीकृत भएको छ । नेप्सेका अनुसार तीनवटै कम्पनीले गत आव २०७७८/७९ बाट वितरण गरेका कुल २७ लाख ५३ हजार ९३ दशमलव ५६ बोनस सेयर नेप्सेमा सुचीकृत भएको हो । नेप्सेका अनुसार फर्स्ट माइक्रोफाइनान्सको १८ लाख ३२…