हनुमन्त रग्सको आम्दानीमा आकर्षक वृद्धि, साढे ३६ करोडको कारोबार

हनुमन्त ग्रुप अफ इन्डष्ट्रिजको हनुमन्त रग्सको सञ्चालन आम्दानीमा आकर्षक वृद्धि देखिएको छ । सन् २०२२ मा कम्पनीले ३६ करोड ५० लाख बराबरको कारोबार गरेको छ । सन् २०२१ मा कम्पनीले १४ करोड सञ्चालन आम्दानी गरेको थियो । सन् २०२१ को तुलनामा कम्पनीको आम्दानी १६० प्रतिशतले बढेको हो । कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएता पनि अन्य…