श्रीलंकाले निजी कम्पनीहरूलाई जेट इन्धन आपूर्ति गर्न अनुमति दिने

श्रीलंकाको मन्त्रिपरिषद्ले सरकारी स्वामित्वको पेट्रोलियम वितरकले माग पूरा गर्न नसकेपछि निजी कम्पनीहरूलाई जेट ए-१ उड्डयन इन्धन उपलब्ध गराउने प्रस्तावलाई स्वीकृत गरेको छ । सरकारका प्रवक्ता बन्दुला गुणवद्र्धनाले मङ्गलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जेट ए–१ उड्डयन इन्धन हाल सिलोन पेट्रोलियम कर्पोरेशन (सीपीसी) ले विमानलाई आपूर्ति गरिरहेको बताएका छन् । विगत वर्षमा देशकै जेट ए–१ इन्धन…