भुटानले पर्यटक आकर्षणका लागि ‘ड्यूटी फ्री’ मा सुन व्यापार गर्ने भएको छ । कोभिड–१९ संक्रमणपछि सन् २०२२ को सेप्टेम्बरमा सीमा खुल्ला गरेको भुटानले पर्यटन प्रवद्र्धनका लागि भन्सार मूल्य बिना सुनको ब्यापर गर्ने नीति अपनाएको हो । भुटान घुम्न जाने पर्यटकहरुले प्रति दिन ६५–२०० डलर दिगो विकास शुल्कका रुपमा भुक्तानी गरी भुटानी पर्यटन विभागमा दर्ता भएका…