निरन्तर घट्दै सुनको भाउ, चाँदीमा पनि गिरावट कायमै

गत फागुन ७ गते देखि सुनमा निरन्तर गिरावट आएको छ । गत फागुन ७ गते १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज सोमबार (फागुन १५) गते १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो अवधिमा सुनमा प्रतितोला १४ सय रुपैयाँले गिरावट आएको हो । आज सुन २०० रुपैयाँले घट्दै…