भरतपुर महानगरलाई उज्यालो सहर बनाउने महानगरको योजनामा एक सय १८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न आइतबार बोलपत्र आह्वान गरिएको छ । भरतपुरमा पहिलो चरणमा ७८ दशमलव एक किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राखिएको थियो । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रबद्र्धन आयोजनाको सहकार्यमा महानगरमा उक्त काम सुरु गरिएको हो । पहिलो चरणको…