साढे १२% ब्याजदरमा ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्रीमा

नेपाल राष्ट्र बैंकले साढे १२ प्रतिशत ब्याजदर दिनेगरी ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र ऋण व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दैै वैदेशिक रोजगारीमा रहेका हालसालै रोजगारीबाट स्वदेश फर्किएकाहरुका लागि ५ वर्षे बचतपत्र निष्काशन गर्न लागेको जनाएको हो । केन्द्रीय बैंकका अनुसार बचतपत्रको आगामी फागुन १४ गतेदेखि फागुन…