हिमालयन बैंक र सिभिल बैंकले आज (फागुन १२ गते शुक्रबार) देखि संयुक्त कारोबार थाल्ने भएका छन् । मर्जर सम्झौताकोसाढे ७ महिनापछि दुई बैंकले एकीकृत कारोबार सुरु गरेका हुन् । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । दुबै बैंकको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए) रिर्पोट अनुसार…