सात महिनामा नेपालीले डेढ करोडको पान खाएर थुके

नेपालीहरुले चालु आर्थिक वर्ष २०७९/८० को सात महिना अवधिमा नेपालीहरुले डेढ करोड बढी मूल्यको पान खाएर थुकेका छन् । यो औपचारिक रूपमा भन्सार तिरेर भएको आयात हो । औपचारिक आयातभन्दा ठूलो अनुपातमा पान भन्सार छलेर आयात हुने गरेको देखिन्छ । भन्सार विभाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि माघसम्ममा मात्रै १ करोड ४६ लाख ३३ हजार…