बुधबार स्थीर रहेको सुन बिहीबार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट

बुधबार स्थिर रहेको सुन बिहीबार ५०० रुपैयाँले घटेको छ । बिहीबार (आज) चाँदी भने १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । यसअघि बुधबार (हिजो) सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै…