सात महिनाको व्यापार घाटा सवा ८ खर्ब, आयात २० र निर्यात २९% ले घट्यो

चालु आर्थिक वर्षको ७ महिना अर्थात साउनदेखि माघसम्ममा मुलुकको कूल व्यापार घाटा ८ खर्ब रूपैयाँ नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत माघ मसान्तसम्मको विवरण अनुसार व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख ९ हजार पुगेको छ । गत वर्षको सोही अवधिमा नेपालले १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख…