सरकारले सम्पत्ति शुद्धीकरण तथा अतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी भए गरेका कामकारबाहीको अनुगमन तथा समीक्षा गर्न छुट्टै समिति गठन गर्ने भएको छ । सरकारले सम्पत्ति शुद्धीकरण ऐन संशोधन गर्दै अर्थमन्त्रीको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने व्यवस्था थप गरेको हो । सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी संशोधनका लागि व्यवस्थापिका संसदमा दर्ता गरेको विधेयक अनुसार सम्पत्ति शुद्धीकरण…