मर्जर प्रकृयामा रहेका डिप्रोक्स र आदर्श लघुवित्तको एकैदिन डाके साधारण सभा

एक आपसमा मर्जर तथा प्राप्ती प्रकृयामा रहेका डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ३० गते फागुन ३० गते मंगलबार साधारण सभा आह्वान गरेका छन् । डिप्रोक्सले २१ औं र आदर्शले पाँचौ वार्षिक साधारण सभा बोलाएको हो । डिप्रोक्सको फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले होटल सेभेन स्टार…