नेपाल सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लगाएको बन्देज हटाउन माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले सोमबार सयुक्त रुपमा पत्रकार सम्मेलन गरी सरकारले पछिल्लो समय १० किलो मात्र सुन आयात गरिदिँदा उपभोक्ताको आवश्यकता पूरा गर्न नसकिएको भन्दै कोटा बढाउन माग गरेका हुन् । “बजारमा सिजनको…