दोल्ती पावरको साढे ६ करोडको आईपीओमा आवेदन खुल्यो

दोल्ती पावर कम्पनी लिमिटेडको ६ करोड ४३ लाख ७८ हजार ४०० रुपैयाँ बराबरको आईपीओ आज (फागुन ८ गते) देखि निष्कासन खुला भएको छ । कम्पनीले स्थानीय बासिन्दाका लागि ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको सेयर एकसाथ जारी गरेको…