उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्वाचनका बेला गरिएका बाचा पूरा गर्ने र उद्योग वाणिज्यको क्षेत्रमा बजेटको कमी हुन नदिने बताएका छन् । मन्त्री भएपछि हिजो गृहजिल्ला गएका उनले जनताको मतको उच्च कदर गर्दै बैतडी र समग्र सुदूरपश्चिमको विकासका लागि सधैँ अग्रसर हुने दाबी गरेका हुन् । उनले भने, ‘यहाँहरूले दिएको मतको उच्च कदर गर्दै…