दक्षिण एशियाली राष्ट्रका बालबालिकामा कोभिड–१९ को असर जीवन्त रहनेः विश्व बैंक

दक्षिण एशियाली राष्ट्रका बालबालिकाहरुमा कोभिड–१९ संक्रमणको असर जीवन्त रहन सक्ने विश्व बैंकले जनाएको छ । सन् २०२० बाट विश्वभर फैलिएको कोभिड–१९ का कारण अरु राष्ट्रहरुको तुलनामा दक्षिण एशियाली राष्ट्रका स्कूलहरु लामो समयसम्म बन्दको अवस्थामा थिए । स्कुल बन्द भई घरमा बसेका २५ वर्ष मुनिका बालबालिका तथा युवाहरुमा कोभिड–१९ संक्रमणले पुर्‍याएको क्षति जीवन्त रहने विश्व बैंकको…