कर्णाली उत्सवको चौंथो संस्करण सुरु

कर्णालीलाई चिन्ने र चिनाउने, बहस र विमर्शको उत्सव कर्णालीको उत्सवको चौंथो संस्करण सुरु भएको छ । कर्णालीको राजधानी सुर्खेतको बुलबुले उद्यानमा शुक्रबार सुरु भएको उत्सव कुडा कर्नालीको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरे । तीन दिनसम्म चल्ने उत्सवको उद्घाटन समारोहमा मुख्यमन्त्री शर्माले समृद्ध कर्णाली निमार्णका लागि छेडिएको यो बहसले कर्णालीको विकासमा सहयोग पुग्नेमा आफू…