सेयर बजार सूचक नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार पनि २१.१५ अंकले घटेर २०७० दशमलव ४१ बिन्दुमा झरेको छ । अघिल्लो दिन बुधबार १३.९० अंक घटेर बन्द भएको सूचक बिहीबार थप दबाब देखिएको हो । कारोबार सुरु भएको आधा घण्टापछि सम्हालिएको नेप्से ४५ मिनेटसम्म केही वृद्धि भएपनि सवा १२ बजेपछि आएको बिक्री चापका कारण पुनः…