एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नाममा रहेको १ लाख ८ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरमा संस्थापक सेयरधनी लगायत अन्य व्यक्ति, संस्था वा कम्पनीले पनि आवेदन दिन सक्ने छन् । लघुवित्तले यसअघि सेयर बिक्रीको लागि संस्थापक सेयरधनीहरुदाई…