हङकङको सिउ साई वानमा आयोजित ‘इन्टरनेसनल इकोनोमिक्स ओलम्पियाड’ नेपाली टोलीले रजत र कांस्य पदक जितेका छन् । नेपाली टोलीबाट सुजन श्रेष्ठ (सेन्ट जेभियर्स कलेज, माइतीघर) ले नेपाललाई पहिलो पटक रजत पदक र प्रभात शाक्य (युलेन्स स्कुल) ले कांस्य पदक जित्न सफल भएका हुन् । रजत पदक विजेता सुजन श्रेष्ठले वित्तीय शिक्षा परीक्षामा ‘सर्वोत्कृष्ट प्रस्तुतिकर्ता’को उपाधि…